मोरङ कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङले फुटबल खेलाडीहरुको लागि टेनिङ्ग किट प्रदान गर्नुभएको छ । कानेपोखरी रंगशाला जहदामा खेलाडी उत्पादनको लागि फुटबल टेनिङ्ग सुरु गरेको छ । पूर्वखेलाडी डेनिम राईले प्रशिक्षण गरिरहेको छ ।