साउन १५ गते, काठमाडौं । आउादो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ ।
शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् ।